नाबालिग करणी आरोपमा मकरबहादुर पक्राउ

उदयपुर | असार १७, २०८०

नाबालिग करणी आरोपमा मकरबहादुर पक्राउ

उदयपुर:  ६ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ रहेका छन् ।

 

उनलाई शनिबार दिउँसो प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

 

मकरले नाबालिगलाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

 

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ  ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्